ताजा अपडेट »

कोरोनाबाट रुपन्देहीमा ४ सहित थप ८ जनाको मृत्यु

सोमबार, ०८ भदौ २०७७, १७ : ११
6 Shares

बुटवल । नेपालमा कोरोना संक्रमणबाट थप रुपन्देहीमा ४ सहित ८ जनाको मृत्यु भएको छ ।स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घण्टामा रुपन्देहीसहित देशभर गरी ८ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।

मृत्यु पुष्टि हुनेमा सुनसरीका एक ६८ वर्षिय पुरुष, महोत्तरीका एक ६५ वर्षिय पुरुष, पर्साकी एक ७० वर्षिया महिला, काठमाडौँकी एक ४८ वर्षिया महिला, रुपन्देहीकी एक ६७ वर्षिय महिला, ३८, ५३ र ५४ वर्षिय पुरुषहरु रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।