ताजा अपडेट »

कोरोनाबाट स्याङ्जामा एक जनाको मृत्यु

सोमबार, २६ जेठ २०७७, ०७ : ५०
4 Shares

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जा जिल्ला, वालिङ नगरपालिका स्थायी ठेगाना भएका बर्ष ६० का १ जना पुरुषको मृत्यु कोरोनाले भएको जनाएको छ । ती व्यक्ति पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको आईसोलेसनमा उपचाररत थिए ।

योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।  

No photo description available.
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।