ताजा अपडेट »

लम्बियो लकडाउन, १२ दिन थप

मंगलबार, ०२ बैशाख २०७७, १५ : १४
6 Shares

बुटवल । सरकारले वैशाख १५ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

सरकारले गत चैत ११ गते बिहान ६ बजेदेखि चैत १६ गते बिहान ६ बजेसम्मको लागि पहिलो चोटी लकडाउनको घोषणा गरेको थियो । त्यसपछि सरकारले फेरि ८ दिन लकडाउनको घोषणा गर्दै चैत २५ गते मध्यरातसम्मको लागि समय थप गरेको थियो । चैत २५ गते सरकारले पुनः लकडाउनको समय ८ दिन थपेर बैशाख ३ गते पुर्याएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।