ताजा अपडेट »

ट्याक्टर दुर्घटना हुदाँ २ जनाको मृत्यु

शुक्रबार, २३ चैत्र २०८०, १२ : ०६
78 Shares

बैतडी । बैतडीको पाटन नगरपालिका वडा न. ८ झौलेकमा ट्याक्टर दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कञ्चनपूर निवासी ३५ बर्षीय राजेश चौधरी रहेका छन् । यस्तै अर्का मृतकको परिचय खुल्न बाँकी रहेको छ । से २ त ३६७८ नम्बरको ट्याक्टर हिजो राती नै दुर्घटना भएको बताइएको छ । अहिले प्रहरी टोली घटनास्थलमा पुगेको छ । घटनाको बिषयमा थप अनुसन्धन भैरहेको  प्रहरीले जनाएको छ । 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।