काठमाडौँ । चन्द्रगिरी नगरपालिकाका युवाहरुको संजाल चन्द्रागिरी हाइकर्स कमिटी (सिएचसि)ले चन्द्रागिरी नगरपालिका भित्र रहेको धार्मिक, ऐतिहासिक एवम सांस्कृतिक सम्पदाहरुको पर्यटकीय पर्वद्धनका लाग्दै ‘सम्पदा पदयात्रा’ आयोजना गर्ने भएको छ । पालिका भित्र रहेका महत्वपूर्ण पर्यटकीय