काठमाडौं । उपचारका लागि देशभरीबाट काठमाडौं आउने अशक्त, गरिब नागरिक र बिरामीको निःशुल्क उपचारका लागि काठमाण्डौ महानगरले शर्टकोड नम्बर ११८० सञ्चालनमा ल्याएको छ । मेयर बालेन्द्र शाह (बालेन)ले उक्त शर्टकोड सञ्चालनमा ल्याइएको जानकारी दिएका हुन