ताजा अपडेट »

बुटवलबाट ८ जना यात्रु लिएर गुल्मी जाँदै गरेको जीप दुर्घटना

आइतबार, १३ कार्तिक २०७९, १४ : ०१
10 Shares

बुटवल । बुटवलबाट गुल्मी जाँदै गरेको जीप दुर्घटनामा परेको छ । आइतबार बुटवल बाट ८ जना र खैरेनिबाट २ जना यात्रु लिएर गुल्मी शान्तिपुर जाँदै गरेको लु १ ज १४१५ नम्बरको जीप खरेनी र उल्लिखोलाको बीचमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी केही घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।