१६ मंसिर २०७९, शुक्रबार

Dec 2, 2022

काठमाण्डौं । नेकपा एमालेले लुम्बिनी प्रदेशको ११ जिल्लाको उम्मेदवार टुंगो लगाएको छ । एमालेले पूर्वी रुकुम बाहेक सबै जिल्लाको उम्मेदवार टुंगो लगाएको हो । जसपा र राप्रपासँग तालमेल हुने क्षेत्र छुट्याएर बाँकी स्थानमा एमालेले टिकटको टुंगो लगाउको हो ।

Advertisement

यस्ता छन् एमाले उम्मेदवारहरु :

रुपन्देही–१ छवीलाल विश्वकर्मा रुपन्देही १(क) खाली, १(ख)दधिराम न्यौपाने

रुपन्देही–२ विष्णुप्रसाद पौडेल रुपन्देही २ (क)लिला गिरि, (ख) भोजप्रसाद श्रेष्ठ रुपन्देह–३ मा राप्रपा

रुपन्देही ३ (क) खाली, (ख) तुलसीप्रसाद चौधरी रुपन्देही –४ …….

रुपन्देही ४ (क) हजरत अलि, (ख) ….

रुपन्देही–५ ………. रुपन्देही ५ (क) भुमेश्वर ढकाल, (ख) खाली कपिलवस्तु–१ बलराम अधिकारी

कपिलवस्तु १(क) बिष्णु पन्थी, (ख) खाली कपिलवस्तु–२ बृजेशकुमार गुप्ता

कपिलवस्तु २ (क) नवराज लामिछाने, (ख) धर्मबहादुर लाल श्रीवास्तव

कपिलवस्तु–३ गंगलप्रसाद गुप्ताकपिलवस्तु (क) अर्जुनकुमार रेग्मी, (ख) …..

दाङ–१ शान्ता चौधरी दाङ (क) गंगाराम भट्टराई, (ख) कुलप्रसाद केसी

दाङ–२ शंकर पोखरेल दाङ (क) बलिभद्र राना, (ख) गिरिराज केसी

दाङ–३ कोमल वली दाङ (क) घनश्याम पाण्डे, (ख) हुकुमबहादुर बस्नेत

बाँके–१ सूर्यप्रसाद ढकाल बाँके १ (क) खाली, (ख) दुर्गाप्रसाद चौधरी

बाँके–२ खालीबाँके २ (क) विजय यादव, (ख)निरजबहादुर गुरुङ

बाँके–३ किस्मतकुमार कक्षपति बाँके ३ (क) रत्नबहादुर खत्री, (ख) भीमबहादुर वली

बर्दिया–१ लक्ष्मणराज ज्ञवाली बर्दिया (क) शालिकराम अधिकारी, (ख) भक्तबहादुर विक

बर्दिया–२ पंकजसिंह रौठोर बर्दिया २ (क) लहनु चौधरी, (ख) कृष्णी थारु

गुल्मी–१ प्रदीपकुमार ज्ञवाली गुल्मी १ (क) चिन्तामणि पाण्डे, (ख) ठर्सूराम पाण्डे

गुल्मी–२ गोकर्णराज बिष्टगुल्मी २ (क) डिल्लीराज भुसाल, (ख) दिनेश पन्थीले

पाल्पा–१ नारायणप्रसाद आचार्यपाल्पा १ (क) राजुप्रसाद श्रेष्ठ, (ख) खिमबहादुर सारु

पाल्पा–२ ठाकुर गैरेपाल्पा २ (क) पर्शुराम भट्टराई (ख) ओमबहादुर घर्ती

पश्चिम परासी–१ …….. । प्रदेशसभा तर्फ (क) मा पुन्यप्रसाद पौडेल र (ख) मा दीपकराज शर्माले टिकट पाए ।

पश्चिमपरासी–२ दीपेन्द्रकुमार अधिकारी पश्चिम परासी–२ (क) मणिप्रसाद गैरे, (ख) खाली

प्यूठान – सूर्यबहादुर थापा क्षेत्री प्युठान (क) तुलसीराम शर्मा, (ख) हरिप्रसाद रिजाल

अर्घाखाँची- टोपबहादुर रायमाझी अर्घाखाँची (क) चेतनारायण आचार्य, (ख) रामजीप्रसाद घिमिरे

रोल्पा – पूर्णबहादुर बुढामगररोल्पा (क) कमल बुढाथोकी, (ख) प्रेमबहादुर घर्तिमगर

नोट : खाली जसपा र राप्रपासँग तालमेलका लागि छोडेको पार्टीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

नेवार कन्याहरुको ईहि शुरु भिम रावललाई बालेनको जवाफ: ‘तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने रहर छैन’ धनगढीमा शनिबार बिहानसम्म निषेधाज्ञा थप कैलाली प्रहरीको नियन्त्रणमा रहेका विद्यार्थीलाई रिहाइ गर्न विद्यार्थी संगठनहरूको माग आज बिहानदेखि रोकिएको बाजुराको मतगणना पुनः सुरु सरसफाइकर्मीका परिवारलाई स्वरोजगार र उद्यममा जोड्छौ: पाण्डे बैतडी हत्या प्रकरण : दोषिलाई तत्काल कानुनी दायरामा ल्याउन कर्मीको माग कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ निबन्ध लेखन प्रतियोगितामा इडन प्रथम वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट छैनौं : प्रमुख आयुक्त थपलिया माओवादी केन्द्रसँग पार्टी एकता हुने हल्ला निराधार : एकीकृत समाजवादी भीम रावलको प्रश्न : परराष्ट्र मन्त्रालयको अनुमतिमा बालेन साहले अमेरिकी राजदूतलाई भेटेका हुन् ? अपाङ्गताको न्यायमा पहुँच सहजताका लागि साझा पहल जरुरी अघिल्लाे चुनावमा दुई लाख मत कटाएकाे विवेकशील साझालाई समानुपातिकतर्फ ७८९ मत मात्र कांग्रेसबाट समानुपातिकतर्फ को-को पुरुष सांसद बन्लान्, यस्तो छ हिसाब किताब पश्चिम नवलपरासीमा भन्सार छलेको ३० क्वीन्टल चिनी बरामद सरकारमा युवाहरुले नेतृत्व लिनु पर्छः डा.चन्द्र भण्डारी बाजुरापछि दोलखा (ख) मा पनि रोकियो मतगणना निषेधित क्षेत्रमा प्रदर्शन भएपछि धनगढीमा ८ राउन्ड हवाइ फायर, दर्जन बढी विद्यार्थी पक्राउ कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार