ताजा अपडेट »

एमाले लुम्बिनीमा ११ जिल्लाका उम्मेद्वारको टुङ्गो, यस्तो छ नामावली

शुक्रबार, २१ असोज २०७९, २१ : ४९
22 Shares

काठमाण्डौं । नेकपा एमालेले लुम्बिनी प्रदेशको ११ जिल्लाको उम्मेदवार टुंगो लगाएको छ । एमालेले पूर्वी रुकुम बाहेक सबै जिल्लाको उम्मेदवार टुंगो लगाएको हो । जसपा र राप्रपासँग तालमेल हुने क्षेत्र छुट्याएर बाँकी स्थानमा एमालेले टिकटको टुंगो लगाउको हो ।

यस्ता छन् एमाले उम्मेदवारहरु :

रुपन्देही–१ छवीलाल विश्वकर्मा रुपन्देही १(क) खाली, १(ख)दधिराम न्यौपाने

रुपन्देही–२ विष्णुप्रसाद पौडेल रुपन्देही २ (क)लिला गिरि, (ख) भोजप्रसाद श्रेष्ठ रुपन्देह–३ मा राप्रपा

रुपन्देही ३ (क) खाली, (ख) तुलसीप्रसाद चौधरी रुपन्देही –४ .......

रुपन्देही ४ (क) हजरत अलि, (ख) ....

रुपन्देही–५ .......... रुपन्देही ५ (क) भुमेश्वर ढकाल, (ख) खाली कपिलवस्तु–१ बलराम अधिकारी

कपिलवस्तु १(क) बिष्णु पन्थी, (ख) खाली कपिलवस्तु–२ बृजेशकुमार गुप्ता

कपिलवस्तु २ (क) नवराज लामिछाने, (ख) धर्मबहादुर लाल श्रीवास्तव

कपिलवस्तु–३ गंगलप्रसाद गुप्ताकपिलवस्तु (क) अर्जुनकुमार रेग्मी, (ख) .....

दाङ–१ शान्ता चौधरी दाङ (क) गंगाराम भट्टराई, (ख) कुलप्रसाद केसी

दाङ–२ शंकर पोखरेल दाङ (क) बलिभद्र राना, (ख) गिरिराज केसी

दाङ–३ कोमल वली दाङ (क) घनश्याम पाण्डे, (ख) हुकुमबहादुर बस्नेत

बाँके–१ सूर्यप्रसाद ढकाल बाँके १ (क) खाली, (ख) दुर्गाप्रसाद चौधरी

बाँके–२ खालीबाँके २ (क) विजय यादव, (ख)निरजबहादुर गुरुङ

बाँके–३ किस्मतकुमार कक्षपति बाँके ३ (क) रत्नबहादुर खत्री, (ख) भीमबहादुर वली

बर्दिया–१ लक्ष्मणराज ज्ञवाली बर्दिया (क) शालिकराम अधिकारी, (ख) भक्तबहादुर विक

बर्दिया–२ पंकजसिंह रौठोर बर्दिया २ (क) लहनु चौधरी, (ख) कृष्णी थारु

गुल्मी–१ प्रदीपकुमार ज्ञवाली गुल्मी १ (क) चिन्तामणि पाण्डे, (ख) ठर्सूराम पाण्डे

गुल्मी–२ गोकर्णराज बिष्टगुल्मी २ (क) डिल्लीराज भुसाल, (ख) दिनेश पन्थीले

पाल्पा–१ नारायणप्रसाद आचार्यपाल्पा १ (क) राजुप्रसाद श्रेष्ठ, (ख) खिमबहादुर सारु

पाल्पा–२ ठाकुर गैरेपाल्पा २ (क) पर्शुराम भट्टराई (ख) ओमबहादुर घर्ती

पश्चिम परासी–१ ........ । प्रदेशसभा तर्फ (क) मा पुन्यप्रसाद पौडेल र (ख) मा दीपकराज शर्माले टिकट पाए ।

पश्चिमपरासी–२ दीपेन्द्रकुमार अधिकारी पश्चिम परासी–२ (क) मणिप्रसाद गैरे, (ख) खाली

प्यूठान – सूर्यबहादुर थापा क्षेत्री प्युठान (क) तुलसीराम शर्मा, (ख) हरिप्रसाद रिजाल

अर्घाखाँची- टोपबहादुर रायमाझी अर्घाखाँची (क) चेतनारायण आचार्य, (ख) रामजीप्रसाद घिमिरे

रोल्पा – पूर्णबहादुर बुढामगररोल्पा (क) कमल बुढाथोकी, (ख) प्रेमबहादुर घर्तिमगर

नोट : खाली जसपा र राप्रपासँग तालमेलका लागि छोडेको पार्टीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।