ताजा अपडेट »

गुल्मीको मुसीकोटस्थित दरबार कोटको मेला (तस्वीरमा )

बुधबार, १९ असोज २०७९, २२ : ०१
8 Shares

गुल्मीको मुसिकोट नगरपालिका–२ स्थित ऐतिहासिक मुसिकोट दरबारस्थित कोटमा बडा दशमीको नवमीमा लाग्ने मेला भर्न आएका भक्तजनहरु । मेलामा पूर्व शहरी बवकास मन्त्री रामकुमारी झाँक्री पनि सहभागी भइन् । यो झाक्रीको निर्वाचन क्षेत्र हो । तत्कालीन बाइसे–चौबिसे राज्य हुँदा यहाँ १८४५ मा दरबार स्थापना भएको थियो । त्यो बेलादेखि यो कोटमा मेला लाग्दै आएको छ । यहा मुसिकोट , इस्मा गाउँपालिका,बागलुङको बडीगाड गाउँपालिका गुल्मीको रेसुङ्गा नगरपालिकाबाट हजारौं भक्तजन आउने गर्छन् ।-तस्वीर सौजन्य : टि.आर.शर्मा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।