१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

शुद्धोधन । शुद्धोधन जेसिजको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । कार्य सम्पादनबाट नै युवाको बिकास भन्ने बर्ष २०२२ का अध्यक्ष प्रकरणमा बक्तृत्वकला सम्पन्न भएको हो।

Advertisement

शुद्धोधन जेसिजले जेठ २४ गते देखि ३१गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरि जेसिज सप्ताह गर्ने निर्णय गरे अनुसार दोस्रो कार्यक्रमको रुपमा बक्तृत्वकला सम्पन्न गरेको हो । शुद्धोधन गाउँपालीकाका सामुदायिक तथा संस्थागत बिद्धालयका १० जना बिद्यार्थी सहभागी रहेको कार्यक्रमबाट उत्कृष्ट ४ बिद्यार्थीका रुपमा ड्रिम भिजन स्कुल अफ फर्साटिकरका स्प्रिहा सुबेदी , फर्साटिकर मावि का लक्ष्मी खनाल, ड्रिम भिजन स्कुल अफ फर्साटिकरका स्वप्नील डुम्रे , तिलोत्तमा अंग्रेजी माविका इच्छा सुवेदी छानीएका छन ।

शुद्धोधन जेसिज बर्ष २०२२ अध्यक्ष मुकेश कुँवरको अध्यक्षता , पुर्व अध्यक्ष चुडामणी डुम्रे , निवर्तमान अध्यक्ष रामजी पौड्याल , मुल कार्यक्रम संयोजक रमेश गौतम को आतिथ्यतामा सम्पन्न बक्तृत्वकला प्रतियोगितामा निर्णायकको रुपमा शान्ति नमुना मावि का शिक्षक उमेश सापकोटा , नेपाल जेसिज बर्ष २०२२ काउन्सिलर एकेडेमी डाईरेक्टर राजिब गौतम, नेपाल जेसिज प्रशिक्षक रमेश अर्याल रहेका छन् ।

जेसिजले उत्कृष्ट ४ मध्यबाट पहिलो दोस्रो तेस्रो र सान्त्वना छनौटका लागि ३१ गते समापनको दिनमा पुनः प्रतिस्पर्धा गराउने जानकारी कार्यक्रम संयोजक रुपा पराजुली डुम्रेले गराए।

प्रतिकृया दिनुहोस्

Flash News

पठानले राखेका यी १० रेकर्ड सरकारमा बसेकाहरूप्रति चरम निराशा हुँदा आत्मदाहको घटना : नैनसिंह महर बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, ४ सय घरमा क्षति माया खोला हाइड्रोपावरकाे आईपीओ खुला श्रीधर र शान्तिको ‘कपालै कोरीमा’ सार्वजनिक एकैदिन तोलामा ११ सयले घट्यो सुनको मूल्य तिलोत्तमामा वासेबल प्याड बनाउने तालिम गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सुरु, आज नै निर्णय आउने सम्भावना सिरहामा वन कर्मचारीकै मिलोमतोमा काठ तस्करी लोकदोहोरी गायक भीम पौडेलको निधन जापानी मेयरलाई चिन्डो उपहार ग्याङ्स अफ वासेपुरलाई किन बिर्सन चाहन्छन् अनुराग अनेरास्ववियूले जलायो शिक्षामन्त्रीको पुत्ला आजकाे हरियो तरकारी र फलफूलको मूल्य राष्ट्रपति चयनमा पनि कांग्रेस पराजित हुन्छ: एमाले प्रचार विभाग उपप्रमुख रिजाल मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु राष्ट्रिय सभाको बैठक बस्दै हट्यो होटल र रेस्टुरेन्टको सेवा शुल्क प्रेम अचार्यलाई श्रद्धाञ्जली दिँदै तोसिमाले भनिन् : मृत्युमाथि राजनीति नगरौं दाङको टरिगाउँ विमास्थलमा सिता एयरले आज परीक्षण उडान गर्दै