ताजा अपडेट »

अर्घाखाँचीमा चुनाव अवधिभर मदिरा प्रयाेगमा राेक

शनिबार, २४ बैशाख २०७९, ०८ : १६
8 Shares


अर्घाखाँची  ।  स्थानीय निर्वाचन अवधिभर अर्घाखाँचीमा मदिरा प्रयोगमा रोक लगाईएको छ । निर्वाचन अवधिमा २५ वैशाखदेखि २ जेठसम्म ९ दिन मदिरा प्रयोगमा निषेध  गरिएको हो । निर्वाचनलाई भयरहित र शान्तिपुर्ण बनाउनका लागि निर्वाचन अवधिभर मदिरा प्रयोगमा कडाई गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नुमलाल पन्थीले जानकारी दिए । 

सदरमुकाम सन्धिखर्कमा बसेको सर्वपक्षीय वैठकले निर्वाचन अवघिभर मदिरा प्रयोगमा कडाई गर्ने निर्णय गरेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।