ताजा अपडेट »

कांग्रेस महामन्त्रीको ९ सय मत गन्दा गगन थापालाई ५५९ भोट

विहीबार, ०१ पुस २०७८, १२ : १८
6 Shares

काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्रीका लागि अहिले मतगणना भइरहेको छ। अहिलेसम्मको मतपरिणाममा गगन थापाले अग्रता लिएका छन्।

९०० मत गन्दा गगनले ५५९ मत पाएका छन्। दोस्रो स्थानका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलबीच तीव्र प्रतिस्पर्धा देखिएको छ।

नेपाली कांग्रेस महामन्त्रीको ताजा मत परिणामः

९००मतगणनामा

गगन कुमार थापा ५५९

विश्व प्रकाश शर्मा ३५७

प्रदिप पौडेल ३००

प्रकाश शरण महत २९७

मिनेन्द्र रिजाल १५३

राजाराम कार्की ३१

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।