ताजा अपडेट »

महामन्त्रीको ५०० मतगणनाः अग्रता बढाउँदै गगन, विश्वप्रकाश र प्रदिपको टक्कर

विहीबार, ०१ पुस २०७८, ११ : ५३
2 Shares

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।

पार्टी कार्यालय, सानेपामा सुरु भएको गणनामा ५०० मत गन्दा थापाले ३२५ मत ल्याएका छन् भने विश्वप्रकाश शर्माले १८५ मत पाएका छन् ।

प्रदीप पौडेलले १७७, प्रकाशशरण महतले १६३, मिनेन्द्र रिजालले ८६ र डाक्टर राजाराम कार्कीले १२ मत पाएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।