ताजा अपडेट »

महामन्त्रीमा गगनको भारी अग्रता, दोस्रोमा उक्लिए प्रदीप

विहीबार, ०१ पुस २०७८, ११ : ४८
4 Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । हालसम्म ३०० मतको गणना भएकोमा गगन थापाले भारी अग्रता बनाएका छन् । विश्वप्रकाशलाई उछिन्दै प्रदीप पौडेल दोस्रो स्थानमा आएका छन् ।

गगन कुमार थापा २००
प्रकाश शरण महत ९१
प्रदिप पौडेल ११०
मिनेन्द्र रिजाल ५५
राजाराम कार्की ५
विश्व प्रकाश शर्मा १०४

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।