ताजा अपडेट »

कांग्रेस महामन्त्रीमा गगनको अग्रता, दोस्रोमा विश्वप्रकाश

विहीबार, ०१ पुस २०७८, ११ : ३३
12 Shares

काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्रीका लागि अहिले मतगणना भइरहेको छ। प्रारम्भिक मतपरिणाममा गगन थापाले अग्रता लिएका छन्।

१०० मत गन्दा गगनले ७० मत पाएका छन्। अर्का उम्मेदवार विश्वप्रकाश शर्मा दोस्रो स्थानमा छन्। उनले ३४ मत पाएका छन्। प्रकाशशरण महतले ३१, प्रदीप पौडेल २७  मीनेन्द्र रिजालले २१ मत पाएका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।