ताजा अपडेट »

कांग्रेस महाधिवेशन : विश्वप्रकाशद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा

विहीबार, २४ भदौ २०७८, १३ : ३५
8 Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । बिपी कोइरालाको १०८औं जन्मजयन्तीको अवसरमा बिहीबार बिपी संग्रहालयले आयोजना गरेको कार्यक्रममार्फत शर्माले आसन्न १४औं महाधिवेशनका लागि महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै युवा नेताको नेतृत्वमा कांग्रेसलाई देशकै सबैभन्दा ठूलो पार्टी बनाउने उद्घोष गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।