ताजा अपडेट »

भैरहवा भन्सार कार्यालयमा रहेको ट्रकमा आगलागी

शुक्रबार, २९ साउन २०७८, ०८ : ३१
8 Shares

बुटवल । भैरहवा भन्सार कार्यालयमा रहेको ट्रकमा आगलागी भएको छ । भारतबाट फोम बनाउने केमिकल लिएर आएको ट्रक भन्सार हातामै आगो लागेको हो । आगो के कारणले लागेको खुल्न बाकी रहेको प्रहरीले जनाएको छ। सिद्धार्थ नगर नगर पालिकाको दमकलद्वारा आगो निभाउने प्रयास जारी रहेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।