ताजा अपडेट »

घरेलु कामदारको प्रतिबन्ध फुकुवा गर्न माग

आइतबार, १७ साउन २०७८, ०८ : ०१
6 Shares

काठमाडाैं।आप्रवासी महिला कामदार समूह (अम्कास)ले घरेलु कामका लागि वैदेशिक रोजगारीमा जाने गन्तव्यमा प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा अम्कासले सरकारद्वारा सीप दक्षतासहित रोजगारीमा जाने व्यवस्था मिलाउन आग्रह गरेको हो ।

रोजगारीमा विकल्पको सिर्जना नगरी काम गर्न जान प्रतिबन्ध लगाउँदा भारतको भूमि प्रयोग गर्दै रोजगारीमा जाने अवस्थाले महिला कामदार झनै जोखिममा परेको खबर गोरखापत्रमा छापिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।