२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

काठमाडाैं।आप्रवासी महिला कामदार समूह (अम्कास)ले घरेलु कामका लागि वैदेशिक रोजगारीमा जाने गन्तव्यमा प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा अम्कासले सरकारद्वारा सीप दक्षतासहित रोजगारीमा जाने व्यवस्था मिलाउन आग्रह गरेको हो ।

रोजगारीमा विकल्पको सिर्जना नगरी काम गर्न जान प्रतिबन्ध लगाउँदा भारतको भूमि प्रयोग गर्दै रोजगारीमा जाने अवस्थाले महिला कामदार झनै जोखिममा परेको खबर गोरखापत्रमा छापिएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

बाढी र पहिरोले गुल्मीमा ६ घरका २० जना विस्थापित प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता राप्ती नदीको सतह उच्च, सुरक्षित स्थान जान आग्रह एमाले उम्मेदवार धमाधम सार्वजनिक हुँदै खोलामा बगेर महिला वेपत्ता यस्त छन् उम्मेद्वारले गर्नुपर्ने स्वघोषणा लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता महिला एसिया कप : पाकिस्तानद्वारा भारत पराजित ‘सम्भावना खाडीमा होइन, झाडीमा’ यस वर्षको नोबेल शान्ति पुरस्कार एक व्यक्ति र दुई संस्थालाई निरन्तर वर्षा, बाढी र पहिरो : सतर्क बनौं, सुरक्षित हौं फिफा वरीयतामा नेपालको सुधार गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार उम्मेदवारी दर्ता गराउनु पर्ने भन्दै कांग्रेसको चियापान स्थगित झाडापखाला, हैंजा र डेंगुबाट बच्न आग्रह नारायणी नदीको बाढी सुस्ता बस्तीमा पस्न सुरु नेपाल प्रहरीका असई भारतीय भूमिमा मृत फेला बारा बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, सबैको सनाखत दशैं मनाउन बुटवल लगाएतबाट गएका गाउँमै रोकिए