४ जेष्ठ २०७९, बुधबार

May 18, 2022

बुटवल । कोरोनाको द्रासो लहर सुरु भएपछि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा १६ जना कोरोना संक्रमित महिलाले सल्यक्रियाबाट बच्चा जन्माएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमका अनुसार अस्पतालमा २४ जना संक्रमित महिला सुत्केरी भएका छन् । जसमध्ये १६ जनाले सल्यक्रियाबाट बच्चा जन्माएका हुन् भने ८ जनाको नर्मल डेलीभरी भएको हो । त्यस बाहेक गर्भाअवस्थासँग सम्बन्धीत अन्य समस्या गर्भपतन, रक्तश्राप लगायत भएर आएका चार जना रहेका छन्।

रुपन्देहीमा हाल लुम्बिनी प्रादेशिक अस्पतालमा मात्रै कोरोना संक्रमित गर्भवत्तीको शल्यक्रिया हुने गरेको छ । अस्पतालले कोभिड संक्रमित महिलाको प्रस्तुतिको लागि छ्ट्टै व्यवस्था गरेको सुचना अधिकारी गौतमले बताए । प्रादेशिक अस्पताले कोरोनाको पहिलो लहरमा संक्रमित गर्भवत्ती महिलाहरुको शल्यक्रिया गर्न आनाकानी गरेको थियो । अस्पतालमा पहिलो पटक २०७७ भदौं १५ गते संक्रमित गर्भवत्तीको सल्यक्रिया भएको थियो।

यस्तै दास्रो लहरको कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि निषेधाज्ञा जारी भएपछि अस्पतालमा सुत्केरी हुने संख्यामा कमी आएको अस्पताल प्रशासनले जनाएको छ । सामान्य समयमा दैनिक ५० देखी १०० जनासम्म प्रादेशिक अस्पतालमा सुत्केरी हुने गरेका थिए । तर निषेधाज्ञा सुरु भएदेखि भने दैनिक १५ देखी २० जनाले मात्र अस्पतालमा बच्चा जन्माउने गरेको डा. गौतमले बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

तुलसीपुर उपमहानगरः एमाले २४ मतले अगाडि ढिलै भए पनि एमालेले विवेकले काम गर्योः नारायणकाजी श्रेष्ठ बुटवलमा बाबुराम भन्दा खेलराज ५ हजार १३ मतले अगाडि सितगंगा ५ को वडाध्यक्षमा कांग्रेसका बेल्बासे निर्वाचित २२ घण्टादेखि रोकिएको पाँचपोखरीकाे मतगणना अझै सुरु हुन सकेन बुटवलका १९ वडामध्य १२ वडाको मतपरिणाम सार्वजनिक, कुन वडा कस्ले जिते? यस्ताे छ डडेल्धुराका सातवटै स्थानीय तहको अन्तिम मत परिणाम ४१० स्थानीय तहको नतिजा सार्वजनिक, कुन पार्टीको कति स्थानमा अग्रता ? देवदहमा गठबन्धनलाई पछि पार्दै एमाले : मेयर, उपमेयर दुबैमा अग्रता नवलपरासीको सरावल अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी बुटवलमा पाण्डेको साढे ४ हजार मतले अग्रता, उप-प्रमुखमा सावित्रा अघि शुद्धोधनमा गठबन्धन दल कांग्रेसबाट बस्याल विजयी, उप प्रमुखमा एमालेकी ज्ञवाली भरतपुरमा गठबन्धनकी रेनु दाहालको अग्रता, मतान्तर फराकिलो बनाउँदै चुनावलगत्तै सार्वजनिक यातायातको भाडापनि बढ्याे, आजदेखि नयाँ दर लागू काठमाण्डौंमा बालेनको अग्रता कायमै, स्थापितभन्दा करिब दोब्बरले अघि गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस उम्मेदवार निर्वाचित बालेन र सुनिता हजारौं मतले अगाडि रुपन्देहीको कञ्चनमा कांग्रेसका ढकाल विजयी उम्मेदवारको मृत्युपछि स्थगित तुलसीपुर उपमहानगर-१७ मा मँगलबार मतदान सम्पन्न लुम्बिनीको घोराही उपमहानगरमा एमालेको अग्रता कायमै, ४०११ को मतान्तर