९ चैत्र २०७९, बिहीबार

Mar 23, 2023

बुटवल । कोरोनाको द्रासो लहर सुरु भएपछि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा १६ जना कोरोना संक्रमित महिलाले सल्यक्रियाबाट बच्चा जन्माएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमका अनुसार अस्पतालमा २४ जना संक्रमित महिला सुत्केरी भएका छन् । जसमध्ये १६ जनाले सल्यक्रियाबाट बच्चा जन्माएका हुन् भने ८ जनाको नर्मल डेलीभरी भएको हो । त्यस बाहेक गर्भाअवस्थासँग सम्बन्धीत अन्य समस्या गर्भपतन, रक्तश्राप लगायत भएर आएका चार जना रहेका छन्।

रुपन्देहीमा हाल लुम्बिनी प्रादेशिक अस्पतालमा मात्रै कोरोना संक्रमित गर्भवत्तीको शल्यक्रिया हुने गरेको छ । अस्पतालले कोभिड संक्रमित महिलाको प्रस्तुतिको लागि छ्ट्टै व्यवस्था गरेको सुचना अधिकारी गौतमले बताए । प्रादेशिक अस्पताले कोरोनाको पहिलो लहरमा संक्रमित गर्भवत्ती महिलाहरुको शल्यक्रिया गर्न आनाकानी गरेको थियो । अस्पतालमा पहिलो पटक २०७७ भदौं १५ गते संक्रमित गर्भवत्तीको सल्यक्रिया भएको थियो।

यस्तै दास्रो लहरको कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि निषेधाज्ञा जारी भएपछि अस्पतालमा सुत्केरी हुने संख्यामा कमी आएको अस्पताल प्रशासनले जनाएको छ । सामान्य समयमा दैनिक ५० देखी १०० जनासम्म प्रादेशिक अस्पतालमा सुत्केरी हुने गरेका थिए । तर निषेधाज्ञा सुरु भएदेखि भने दैनिक १५ देखी २० जनाले मात्र अस्पतालमा बच्चा जन्माउने गरेको डा. गौतमले बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमामा एमालेको मिसन ग्रासरूट अभियान टोलटोलमा जारी गैँडाको आक्रमणबाट महिलाको मृत्यु जापानमा लगातार दोस्रो वर्ष जग्गाको मूल्य वृद्धि तिलोत्तमा नगरभित्र अनुमतिविना कुकुर पाल्न नपाइने, निकाल्यो ३५ दिने सूचना स्वास्थ्यजन्य फोहर व्यवस्थापन गरेर मासिक ४० हजार भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी भाटभटेनीको २४ औं स्टोर विरगञ्जमा, बजार विस्तारमा थप आक्रामक डोल्पा अस्पतालको पीडाः सडक, पुल नहुँदा बाटोमै बिरामीको हैरानी सरकारमा जाने नजाने बारेमा निर्णय लिदैँ लोसपा वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव