पहलगाम घटनाको रास्वपाद्वारा निन्दा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले एक नेपाली नागरिक सहित २६ जनाको ज्यान लिने गरी पहलगाम, काश्मिरमा भएको आतंकवादी हमलाप्रति कडा निन्दा गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै रास्वपा सांसद शिशिर खनालले पहलगाम