ताजा अपडेट »

बुटवलमा युवा विद्यार्थीलाई रोजगार तालिम, सीपसँग जोडिन नगर प्रमुखको जोड

बुटवलमा युवा विद्यार्थीलाई रोजगार तालिम, सीपसँग जोडिन नगर प्रमुखको जोड

बुटवल । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलरााज पाण्डयले सीपसहितको स्वरोजगारमुलक शिक्षा अहिलेको आवश्यकता भएको बताएका छन् । आइतबार बुटवल उपमहानगरपालिकाद्वारा स्नातक अध्ययनरत रोजगारीको खोजीमा रहेका विद्यार्थीहरूका लागि आयोजित रोजगार सम्बन्धी तालिमको उद्घाटन गर्दै नगर प्रमुख

play-circle भिडीयो