विकासमा विकासकार्य हस्तान्तरणको सिद्धान्त अपनाउन जरुरी छ : सिके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले विकासमा समन्वय र सहकार्य भन्दा पनि विकासकार्य हस्तान्तरणको सिद्धान्त लिनुपर्ने बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विकासमा समन्वय र सहकार्यले गाह्रो अवस्थामा पुर्याउने भन्दै