चितवन । भरतपुर महानगरपालिका–१ आँपटारीमा एम्बुलेन्स र अटो एकआपसमा ठोक्किँदा ६ जना घाइते भएका छन् । नारायणगढबाट काठमाडौंतर्फ गइरहेको ना २ च ६३७८ नम्बरको एम्बुलेन्स र रामनगरबाट नारायणग तर्फ आउँदै गरेको ना २ ह २८६२...
काठमाडौं । आर्थिक वर्ष २०७८ ७९ मा सवारी दुर्घटनाबाट देशभर २ हजार ८८३ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी ७ हजार २८२ जना घाइते भएका राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । आयोगको आव...
बुटवल । नवलपुरमा बस र ट्रक ठोक्किँदा १७ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तरगत विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक बिहीबार बिहान ५ बजे बस र ट्रक एकापसमा ठोक्किएका हुन् । बागलुङबाट भैरहवाका...
काठमाडौं । झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा २२ वर्षीय युवकको मृत्यु भएको छ । कन्काई नगरपालिका-८ मा मा बुधबार बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड नगरपालिका-१ का २२ वर्षीय ओमप्रकाश राउतको मृत्यु भएको हो । ...
काठमाडौं । पर्साको वीरगन्जमा टिपरको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन् । वीरगन्ज महानगरपालिका १४ स्थित टिपरको ठक्करबाट स्थानीय गोविन्द काफ्लेका डेढ वर्षीय छोरा गौरव घाइते भएका प्रहरीले जनाएको छ । घाइते बालकलाई उपचारको...
बैतडी। बैतडीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। बुधबार बिहान जिल्लाको सूर्नया ६ दुदिलाखान नजिकै जिप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका हुन् । घाइते हुनेमा बझाङको केदारस्यु गाउँपालिका ५ का जिप...
बुटवल । रुपन्देहीको मुख्य सडक सिद्धार्थ राजमार्ग अन्तरगतको बुटवल–बेलहिया सडक खण्ड ६ लेनमा बिस्तार भएको छ । बुटवलदेखि बेलहियासम्म नै डिभाइडर, सर्भिस लेन तथा आकर्षक गार्डेनसहित बनेका सडकको सही प्रयोग नहुँदा दुर्घटना न्युनिकरण हुन सकेको...
काठमाडौं । सुनसरीको हरिनगरा गाउँपालिका ६ मा मोटरसाइकलको ठक्करबाट ८ वर्षीय बालिका घाइते भएकी छन् । को २० प ४१ ६४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बालिका घाइते भएकी हुन् । घाइते हुनेमा स्थानीय नैमुदिन मियाकी छोरी...
बारा । गत बिहीबार भएको सवारी दुर्घटनामा घाइते भएका बारा जितपुरसिमरा उपमहानगरपालिका–५ का ३५ वर्षीय विजयी माझीको उपचारका क्रममा सोही दिन मृत्यु भएकाे थियाे । उपचारमा लागेकाे खर्च तिर्न नसकेका कारण चार दिनदेखि उनकाे शव...
बुटवल । रुपन्देहीमा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका–२ स्थित हिरापुरमा सोमबार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको रा १ ख ७१३ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको लु २०...
काठमाडौं । उदयपुरको कटारी नगरपालिका ४ खसी बजारमा टिपरको ठक्करबाट २ जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ४० वर्षीया कल्पना कार्की र ६० वर्षीय हेम बहादुर पौडेल रहेका प्रहरीले जनाएको छ । घाइतेमध्ये...
काठमाडौं । रुपन्देहीको सैनामैना नगरपालिका - २ रिङरोडमा आइतबार ट्याक्टरले किच्दा एक जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरका सहचालक सैनामैना - ४ झारबैराका ६० वर्षीय ठगे थारु रहेका प्रहरीले जनाएको छ । उनको...
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ मझुवामा आज बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय गोविन्द खत्रीका १५ महिने छोरा बिहानी रहेका छन्। गम्भीर घाइते भएका बालकको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु...
काठमाडौं। सुर्खेतमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सुर्खेतको बराहताल गाउँपालिका -८ दमारे नजिकै शनिबार राति जीप दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् । जीपमा सवार १० जना मध्ये ६ जना...
काठमाडौं । धनुषाको बिरेन्द्रबजारमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । इटहरीबाट महोत्तरी पिपरा गाउँपालिकाको गमहरिया फर्कने क्रममा जन्ती बोकेको बा १ ज ८२९३ नम्बरको गाडी पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको बिरेन्द्रबजारमा दुर्घटना...
काठमाडौं । झापाको दमकमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार राति दमक नगरपालिका-९ स्थित मोटरसाइकलको ठक्करबाट इलामको माई नगरपालिका-१० का ४७ वर्षीय गोपाल राईको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको थप...
जनकपुरधाम । बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा धनुषामा एक महिला र एकदिने नवजात शिशुको ज्यान गएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर-७ स्थित सेन्ट्रल हस्पिटलबाट रेफर गरिएकी...
काठमाडौं । काठमाण्डौ महानगरपालिका–३ चप्पल कारखाना नजिकै गएराती ट्रिपरको ठक्करबाट अन्दाजी ३० बर्षीय पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुने व्यक्तिको सनाखत हुन बाँकी रहेको छ । महाराजगन्ज चोकबाट धुम्बाराही तर्फ जाँदै गरेको बा २...
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–४ मा हिजो बेलुका मोटरसाइकल र जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । मृत्यु हुनेमा दोलखाको बिगु गाउँपालिका–५ का १९ वर्षीय महेश भुजेल...
बुटवल । पाल्पाको रामपुरमा मोटरसाइकल दुर्घटनामा परी बुधबार एक युवाको ज्यान गएको छ । आज बुधबार साझ करिब ९ बजेको समयमा दुर्घटनामा परी रामपुर नगरपालिकन-४ भिमसेन टोलका ४२ वर्षीय प्रेम बहादुर सार्कीको मृत्यु भएको प्रहरीले...
बुटवल । पाल्पाको तिनाउ-२ दोभानको जलथरीमा सोमबार पिकअप जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । दोभानबाट सक्चि सडकहुँदै माराबासतर्फ जाँदै गरेको लु १ ज १३८२ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले...
बुटवल । रुपन्देहीको शुद्धोधनमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । शुद्धोधन गाउँपालिका–१ बेलवास्थित सडकमा सोमबार राति लु७३ प ७५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना...
बुटवल । रुपन्देहीको तिलोत्तमामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–१५ कोटिहवाका २४ वर्षीय सुशान्त बस्याल रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । तिलोत्तमा–९ स्थित सडकमा शुक्रबार राति...
बुटवल । प्युठानमा बेहुली लिएर फर्किँदै गरेको जिप दुघर्टनामा परी मृत्यु भएका ८ जनामध्ये ७ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानले दिएको जानकारी अनुसार अन्य ५ जना घाइतेहरुको उपचार भैरहेको छ ।...
बुटवल । प्यूठानमा बेहुला बेहुलीसहित जन्ती बोकेको जिप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ८ पुगेको छ । जसमध्ये बाबु छोरीको पहिचान खुलेको छ। प्यूठानका प्रहरी प्रमुख सत्यनारायण थापाका अनुसार जिल्लाको नौंमुखी गाउँपालिका-६ जिनावबाङका ३९ वर्षीय बुवा...
बुटवल । प्यूठानमा जन्ती बोकेको जिप गयराती दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार बेहुली लिएर फर्किँदै गरेको जीप दुर्घटना हुँदा बेहुलासहित ७ जना गम्भीर घाइते भएका छन्। नाैबहिनी...
दाङ । दाङमा बस दुर्घटनामा एक जना शिशुको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको लमही-भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका-५ सिसहनियाँस्थित दालाई खोला नजिक विरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो...
झापा । पूर्व–पश्चिम राजमार्गको विर्तामोड नगरपालिका–१ मा ट्रकको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–१० का ४० वर्षीय यामनाथ राय रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मे १...
दाङ । तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको जिप श्रीखोलामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, १४ जना घाइते भएका छन । त्यस्तै ३ जना उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।...
दाङ । दाङको तुलसीपुरबाट सल्यानको कपुरकोट जाँदै गरेको जीप दुर्घटनामा परेको छ । राप्ती राजमार्गअन्तर्गत तुलसीपुर-कपुरकोड सडक खण्डको तुलसीपुर उपमहानगरपालिका-३ सिरखोलामा रा१ज ४३८ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा परी दुई महिला र एक...
सिन्धुपाल्चाेक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-४, बिञ्जेलमा विवाहकाे बस दुर्घटना हुँदा बस चालककाे मृत्यु भएको छ । जन्ती बाेकेकाे बा २ ख ५६१४ नम्बरको बस शनिबार राति दुर्घटना हुँदा चालक बलेफी-६ बदर्पाका राजु तामाङको घटनास्थलमा मृत्यु भएको प्रहरीले...
लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-२ गणेश माविका शिक्षक र विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा एक जना शिक्षक र दुई विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ। विद्यार्थीलाई घुमाउन पर्यटकीय भुष्मे गाउँतर्फ लैजाँदै गर्दा ग१ज ६३१७ नम्बरको जीप...