ताजा अपडेट »

मोटरसाइकलको ठक्करबाट ८ वर्षीय बालिका घाइते

मंगलबार, २० मंसिर २०७९, १२ : ०१
10 Shares

काठमाडौं । सुनसरीको हरिनगरा गाउँपालिका ६ मा मोटरसाइकलको ठक्करबाट ८ वर्षीय बालिका घाइते भएकी छन् ।  को २० प ४१ ६४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बालिका घाइते भएकी हुन् ।  

घाइते हुनेमा स्थानीय नैमुदिन मियाकी छोरी रुवेदा रहेकी प्रहरीले जनाएको छ। हाल उनको स्थानीय मेडिकलमा उपचार भइरहेको पनि प्रहरीले बताएको छ । मोटरसाइकलसहित चालक प्रहरी चौकी घुस्कीले नियन्त्रणमा लिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।