ताजा अपडेट »

तिलोत्तमामा स्कुटर अनियन्त्रित भई पल्टिदाँ २४ वर्षिय सुशान्तको मृत्यु

आइतबार, २३ माघ २०७८, १० : ३८
2 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–१५ कोटिहवाका २४ वर्षीय सुशान्त बस्याल रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

तिलोत्तमा–९ स्थित सडकमा शुक्रबार राति लु ३७ प ६३५१ नम्बरको स्कुटर आफै अनियन्त्रित भई पल्टिदाँ बस्यालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।