April 12, 2021, Monday
२०७७ चैत्र ३०, सोमबार

इन्टरलक इँटा

324

कैलालीमा पछिल्लो समयमा पोलेको रातो इँटाको विकल्पमा सिमेन्ट, बालुवा र ढुङ्गाको धुलो मिश्रणबाट निर्माण गरिएको ‘इन्टरलक’ इँटा । भूकम्प प्रतिरोधी मानिने यो इँटा प्रयोग गरी घर निर्माण गर्दा प्लास्टर गर्न नपर्ने र पोलेको इँटाको तुलनामा निर्माण लागत तीस प्रतिशत कम पर्ने मदन ईको उद्योग धनगढीका सञ्चालक खेमराज जोशीे बताउँछन्। तस्बिर : सिद्धराज भट्ट/ रासस

पछिल्लो अपडेट