February 25, 2021, Thursday
२०७७ फाल्गुन १३, बिहीबार

गुन्द्री बुन्दै महिला

243

तनहुँको घिरिङ गाउँपालिका–५ मोहोरियाकी महिला गुन्द्री बुन्दै । आधुनिकतासँगै आजभोलि ग्रामीण भेगमा पनि गुन्द्री बुन्ने प्रचलन हराउँदै गएको छ । तस्बिर : कृष्ण न्यौपाने-रासस

पछिल्लो अपडेट