March 7, 2021, Sunday
२०७७ फाल्गुन २४, सोमबार

बख्खु बुन्दै महिला

360

लमजुङको राइनास नगरपालिका–१० प्यारजुङका महिला भेंडाको ऊनबाट बख्खु बुन्दै । भेंडापालन व्यवसाय कम र यस पेसामा युवा पुस्ताको बेवास्तासँगै गुरुङ समुदायको पुख्यौली पेशा विस्तारै हराउन थालेको छ । तस्बिर : जनक श्रेष्ठ / रासस

पछिल्लो अपडेट