ताजा अपडेट »

बढ्यो सुनको मुल्य

शुक्रबार, २८ कार्तिक २०७७, ११ : ४५
12 Shares

बुटवल । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोलामा ५ सय रुपैयाँले बढेर ९५ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

तेजावी सुन तोलाको ९४ हजार ७ सय रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार चाँदी तोलाको एक हजार २ सय २० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।