December 2, 2020, Wednesday
२०७७ मंसिर १७, बुधबार

बढ्यो सुनको मुल्य

99

बुटवल । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोलामा ५ सय रुपैयाँले बढेर ९५ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

तेजावी सुन तोलाको ९४ हजार ७ सय रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार चाँदी तोलाको एक हजार २ सय २० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

global-corona-notice

पछिल्लो अपडेट