१८ मंसिर २०७९, आईतवार

Dec 4, 2022

बुटवल । जिल्ला प्रशासन कार्यालय पाल्पाले यस वर्ष देउसी-भैलो खेल्न प्रतिवन्ध लगाएको छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले एक सूचना जारी गरी देउसी भैलोमा प्रतिवन्ध लगाएको जनाएका छन् । यस्तै प्रशासन कार्यालय पाल्पाले भोज भतेर नगर्न र यस वर्षको चाडमा जो जहाँ छौ त्यहि बसी मनाउन जिल्लाबासीहरुसँग अनुरोध गरेको छ ।

प्रशासन पाल्पाले चार्डपर्व मनाउने क्रममा भूईचम्पा तथा पटका पड्काउने, आतवासी गर्ने जस्ता कार्यहरुबाट जनस्वास्थ्य तथा शान्ति सुरक्षामा असर पर्ने भन्दै त्यस्ता बिस्फोटक तथा प्रज्वलनशील पदार्थहरुको खरिद, बिक्रीवितरण तथा ओसारपोसार नर्गन पनि आग्रह गरेको छ ।

यस्तो छ जिल्ला प्रशासन कार्यालय पाल्पाले जारी गरेको सूचना !

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

अनलाइन सञ्चार माध्यमको संख्या ३ हजार ७०३, सूचीकरण अद्यावधिक गर्न काउन्सिलको सूचना भैरहवामा अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता सुरु रुपन्देहीमा घर बनाईदिने प्रलोभनमा लाखौँ ठगि गरी फरार प्रतिनिधिसभाका १६५ मध्ये १६४ स्थानको परिणाम सार्वजनिक राजधानी तत्काल दाङ नसार्न एमालेबाट निर्वाचित रुपन्देहीका ४ सांसदको माग सुकुम्बासी व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन कहिले हुन्छ निर्वाचन आचारसंहिता फुकुवा ? बुटवलमा बसको ठक्करबाट १५ महिनाका बालकको मृत्यु विश्वका आधा प्रजातान्त्रिक देश पतनमाः अध्ययन जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ घाँटी रेटेर महिलाको हत्या गरेको आरोपमा प्रहरी जवान पक्राउ कांग्रेस प्रवक्ता महत किन भेट्दैछन् नेताहरूलाई ? कम्युनिस्टविनै बहुमतको सरकार बन्छ ? यस्तो छ सम्भावना बुटवलबाट मुख्यमन्त्रीले मन्त्रालय दाङ सार्न थालेपछि दलहरुको बिरोध कोलम्बियामा सरकार र विद्रोही समूहबीच वार्ताः सहमतिनजिक पुगेको राष्ट्रपतिको भनाई दोलखा प्रदेश सभा (ख)मा एमालेका केसी विजयी शुभकामनासहित धनराजलाई पद्माको सुझाब : ‘आगामी दिनमा तपाईबाट लोकतन्त्र अपहरित नहोस्’ माया लुहारका हत्या आरोपित सशस्त्र प्रहरी जवान पक्राउ मित्रपार्कमा खानेपानीको पाइपलाइन बिछ्याउन सडकमै खाल्डो, सवारी आवागमन प्रभावित पूर्वप्रहरीका सन्तानलाई विद्यालय र प्रहरी भर्ना छनोटमा प्राथमिकता दिइने