December 2, 2020, Wednesday
२०७७ मंसिर १७, बुधबार

सुनको मूल्य बढ्यो

309

बुटवल । नेपाली बजारमा आईतबार सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोलामा ५ सय रुपैयाँले बढेर ९७ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

तेजावी सुन तोलाको ९७ हजार २ सय रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोलामा २० रुपैयाँले बढेर एक हजार २ सय ७५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

global-corona-notice

पछिल्लो अपडेट