ताजा अपडेट »

सुनको मूल्य बढ्यो

आइतबार, २३ कार्तिक २०७७, ११ : २१
8 Shares

बुटवल । नेपाली बजारमा आईतबार सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोलामा ५ सय रुपैयाँले बढेर ९७ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

तेजावी सुन तोलाको ९७ हजार २ सय रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोलामा २० रुपैयाँले बढेर एक हजार २ सय ७५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।