ताजा अपडेट »

नेप्से परिसूचक सामान्य अंकले घट्यो

बुधबार, ३० फागुन २०८०, १५ : १८
30 Shares

काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले घटेको छ । बुधबार २.४८ अंकले घटेको सेयर बजार २१०८.७२ विन्दुमा आएर बन्द भएको छ । 

यसदिन ३१० कम्पनीको १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३३२ रुपैयाँको कारोबार भएको छ । 

यसदिन ९४ कम्पनीको सेयर मूल्य बढ्दा १३३ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १६ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।