१० मंसिर २०७९, शनिबार

Nov 26, 2022

काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म ३ करोड ३० लाख ५२ हजार संक्रमित भैसकेका छन् । यस्तै, ९ लाख ९८ हजार ६ सय ७७ जनाको मृत्यु भैसकेको छ ।

Advertisement

वर्ल्डोमिटरका अनुसार २ करोड ४४ लाख ४ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका, ब्राजिल र भारतलाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिल र भारतमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ५ हजार २ सय ९७ जनाको मृत्यु भएको छ भने २ लाख ९३ हजार नयाँ संक्रमित थपिएका छन् । यो आइतबार बिहानसम्मको अपडेट हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -७३७
ब्राजिल -७३२
रसिया -१६९
इटली -१७
पेरु -१०५
जर्मनी -२
भारत -११२४
बेलायत -३४
चिलि -६४
इरान -१७२
अर्जेन्टिना -३३५
पाकिस्तान -७
साउदी अरेबिया -३०
मेक्सिको -४०५
फ्रान्स -३९
टर्की -७१
बंगलादेश -३६
युक्रेन -७६
इजरायल -२९
क्यानडा -७
दक्षिण अफ्रिका -६४
कोलम्बिया -१९३
इजिप्ट -१६
डोमोसियन रिपब्लिक -६
इराक -६८
फिलिपिन्स -८८
इन्डोनेसिया -९०
रोमानिया- ५४
बोलिभिया -३५
बेल्जियम ४
इक्वेडर -३७
होन्डुरस- २२
ग्वाटेमाला -२७
युएई -२
कुबेत -२
कतार -२
नेदरल्याण्ड -३८
जापान -८
बेलारुस -६
पानामा -१२
पोर्चुगल- ८
बहराइन- ३
नाइजेरिया -३
अर्मेनिया- १
अजरबैजान -२
अफगानिस्तान -२ 
अल्जेरिया -४
उव्जेकिस्तान- ३
माल्दोभा -१५
नेपाल -८
कोस्टा रिका -१६
इथियोपिया -१०
अस्ट्रिया- १
केन्या- ७
आयरल्याण्ड -५
पोल्याण्ड- ३२
मोरक्को -४३
चेक्भिया- १०
प्यालेस्टाइन -७
लिबिया -८
एल साल्भाडोर- ३
अस्ट्रेलिया- १
लेबनान -७
बोस्निया- १२
डेनमार्क- १
दक्षिण कोरिया -४
हंगेरी -१२
ग्रिस -७
मडागास्कर -१
क्रोएसिया -३
नर्थ मेसोडोनिया -१
अल्वानिया- २
सेनेगल- २
नामिबिया -१
मोन्टेग्रो -३
मोजाबिक्यू -१
म्यानमार -२४
ताजिकिस्तान- १
स्लोभाकिया -३
जोर्डन -४
जकैमा- ८
काबो भेर्डे -१
क्युबा -२
स्लोभेनिया- १
जर्जिया -१
अंगोला -४
सिरिया- ३
बहमास -३
सोमालिया- १
माल्टा -२
गुयना -१
बेलिज -१
टोगो -२
(एजेन्सीहरुको सहयोगमा)

प्रतिकृया दिनुहोस्

Flash News

प्रतिनिधिसभामा कर्णाली प्रदेशमा एमाले शून्य, मुख्यमन्त्री बारे चर्चा शुरू पराजित उम्मेदवारको घरमा ढुंगामुढा र कुटपिट, दोषीमाथि कारवाहीको माग गर्दै सडक अवरुद्ध  रुपन्देही-३ मा गृहमन्त्री खाँणलाई पराजित गर्दै राप्रपाका बोहोरा विजयी माओवादी लुम्बिनी प्रदेश अध्यक्ष बरालले दिए राजीनामा कान्ति माध्यमिक विद्यालयमा स्वागत कार्यक्रम तिलोत्तमामा मंसिर १५ देखि औद्योगिक व्यापार मेला, २५ करोड बढी आर्थिक कारोबरको लक्ष्य रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार गण्डकीमा सांसदः १५ जना ५० वर्ष मुनिका, ८ जनाले ६० नाघे पाका चिन्तामणी बाको जीत द्वन्द्वकालको पीडामा न्याय भानुभक्त ढकाललाई हराए सुनिल शर्माले, रेखा थापा तेस्रो पाँच वर्ष अघि ३६ सिट जितेको माओवादी १८ सिटमा सीमित, सुदूरपश्चिममा निल कांग्रेस नेता अजुर्ननरसिंह केसी नुवाकोटबाट निर्वाचित आवासीय भवनमा आगलागी, १० जनाको मृत्यु रुपन्देही-३ मा ८४ हजार ७४ मत गणना, दिपक बोहोराको अग्रता कायमै तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही-२ बाट निर्वाचित रुपन्देही-२ मा विष्णु पौडेलको अग्रता कायमै, ३ हजार ९१६ मत गन्न बाँकी जन्ती बोकेको जिप दुर्घटना आवश्यक परे गठबन्धन गर्ने रवि लामिछानेको भनाइ रुपन्देही-२ मा विहानदेखि अवरुद्ध मतगणना सुरू