ताजा अपडेट »

पछिल्लो २४ घण्टामा कोरोनाबाट कुन देशमा कतिको मृत्यु ?

आइतबार, ११ असोज २०७७, ०७ : ५८
12 Shares

काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म ३ करोड ३० लाख ५२ हजार संक्रमित भैसकेका छन् । यस्तै, ९ लाख ९८ हजार ६ सय ७७ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार २ करोड ४४ लाख ४ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका, ब्राजिल र भारतलाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिल र भारतमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ५ हजार २ सय ९७ जनाको मृत्यु भएको छ भने २ लाख ९३ हजार नयाँ संक्रमित थपिएका छन् । यो आइतबार बिहानसम्मको अपडेट हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -७३७
ब्राजिल -७३२
रसिया -१६९
इटली -१७
पेरु -१०५
जर्मनी -२
भारत -११२४
बेलायत -३४
चिलि -६४
इरान -१७२
अर्जेन्टिना -३३५
पाकिस्तान -७
साउदी अरेबिया -३०
मेक्सिको -४०५
फ्रान्स -३९
टर्की -७१
बंगलादेश -३६
युक्रेन -७६
इजरायल -२९
क्यानडा -७
दक्षिण अफ्रिका -६४
कोलम्बिया -१९३
इजिप्ट -१६
डोमोसियन रिपब्लिक -६
इराक -६८
फिलिपिन्स -८८
इन्डोनेसिया -९०
रोमानिया- ५४
बोलिभिया -३५
बेल्जियम ४
इक्वेडर -३७
होन्डुरस- २२
ग्वाटेमाला -२७
युएई -२
कुबेत -२
कतार -२
नेदरल्याण्ड -३८
जापान -८
बेलारुस -६
पानामा -१२
पोर्चुगल- ८
बहराइन- ३
नाइजेरिया -३
अर्मेनिया- १
अजरबैजान -२
अफगानिस्तान -२ 
अल्जेरिया -४
उव्जेकिस्तान- ३
माल्दोभा -१५
नेपाल -८
कोस्टा रिका -१६
इथियोपिया -१०
अस्ट्रिया- १
केन्या- ७
आयरल्याण्ड -५
पोल्याण्ड- ३२
मोरक्को -४३
चेक्भिया- १०
प्यालेस्टाइन -७
लिबिया -८
एल साल्भाडोर- ३
अस्ट्रेलिया- १
लेबनान -७
बोस्निया- १२
डेनमार्क- १
दक्षिण कोरिया -४
हंगेरी -१२
ग्रिस -७
मडागास्कर -१
क्रोएसिया -३
नर्थ मेसोडोनिया -१
अल्वानिया- २
सेनेगल- २
नामिबिया -१
मोन्टेग्रो -३
मोजाबिक्यू -१
म्यानमार -२४
ताजिकिस्तान- १
स्लोभाकिया -३
जोर्डन -४
जकैमा- ८
काबो भेर्डे -१
क्युबा -२
स्लोभेनिया- १
जर्जिया -१
अंगोला -४
सिरिया- ३
बहमास -३
सोमालिया- १
माल्टा -२
गुयना -१
बेलिज -१
टोगो -२
(एजेन्सीहरुको सहयोगमा)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।