सागर बेल्वासे/ प्यारा विद्यार्थी तथा युवा साथीहरू । तपाईं समाजको सचेत वर्ग हो । सचेत वर्ग यस अर्थमा कि युवा-विद्यार्थीहरूले कुनै पनि कुरालाई छिटो सिक्ने र सहि कुरालाई छिटो फैलाउने ल्याकत राख्छन् । युवाको बारेमा
बनियानी । भारतको उडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा अध्ययनरत २० जना विद्यार्थी काँकरभिट्टा नाका हुँदै नेपाल फर्किएका छन् । गत फागुन ६ गतेदेखि सो नाका हुँदै आज बिहानसम्म २० जना विद्यार्थी
इलाम । यहाँको सूर्योदय नगरपालिकाले शैक्षिक गुणस्तर सुधार्ने उद्देश्यले ‘१२ महिना, १२ कार्यक्रम’ सुरु गरेको तीन वर्ष पुग्गेको छ । कार्यक्रमअन्तर्गत ‘गणितसँग खेलौँ, गणितीय धारणा बसाऔँ’ कार्यक्रम, विज्ञान तथा गणित प्रदर्शनी, गणित अभ्यास पुस्तिका वितरण,
बागलुङ । बसाइँसराइका कारण बागलुङका कयौँ ग्रामीण बस्ती उजाडिँदै गएका छन् । गुणस्तरी शिक्षा, स्वास्थ्यलगायतका सुविधा खोज्दै बजार झर्नेको अहिले पनि लर्को नै चलेको छ । स्थानीय सरकारले नागरिकको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्न नसक्दा गाउँ
भक्तपुर । भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित ऐतिहासिक भाज्यापुखु९पोखरी०को संरक्षण र सीमाका विषयलाई लिएर भक्तपुर बहुमुखी क्याम्पस र भक्तपुर नगरपालिकाबिच विवाद थप पेचिलो बन्दै गएको छ । क्याम्पससँगै रहेको भाजु पोखरीको दक्षिणतर्फ २० फिटको सडक खोल्न
बुटवल । सिद्धार्थ माध्यमिक विद्यालय कक्षा ११ मा शैक्षिकसत्र २०८१र८२ का लागि विज्ञान , व्यवस्थापन समुहमा भर्ना भएका विद्यार्थीहरुका लागि एक कार्यक्रमका बीचमा स्वागत तथा सम्मान गरिएको छ । कार्यक्रममा डाक्टर उमेश न्यौपानेले मनतव्य
राधा सिके/ पूर्वखोला गाउँपालिकाको वडा नं. ४ देवीनगर वडा कार्यालयदेखि दक्षिण दिशामा पर्ने काफलडाँडामा २०१७ साल फागुन ७ गते स्थापना भएको थियो भीमसेन प्राथमिक विद्यालय । विद्यालय सञ्चालनपछि साविक देवीनगर गाविस, हाल पूर्वखोला –४ केरौलीमा केही
सिरहा । सिरहामा संचालन भईरहेको प्राविधिक तथा व्यवसायीक शिक्षा एवम् तालिम परिषद् (सीटीइभीटी) अन्तर्गत डिप्लोमा तहको परीक्षामा केन्द्राध्यक्ष कै लापरवाहील सहभागी परीक्षर्थीहरु मर्कामा परेका छन्। जिल्लाको गोलबजारस्थित रामप्रताप राप्रसाद तामङ्ग जनता बहुमुखि क्याम्पस केन्द्रमा
काठमाडौँ । सामुदायिक विद्यालयका विद्यार्थीहरुमा जीवनउपयोगी सिप र सिर्जनात्मक क्रियाकलाप देखिनु ‘शिक्षामा सिप’ कार्यक्रम नतिजा भएको काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रतिक्रिया दिएका छन् ।‘शिक्षामा सिप’ कार्यक्रमअन्तर्गत कक्षा ९ र १० का ‘स्केचिङ्
काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले प्रशिक्षार्थी भर्ना गर्ने योजना बारे संसदमा स्पष्ट गरेकी छन् । मन्त्री श्रेष्ठले सुशासन ऐनमा टेकेर प्रशिक्षार्थी भर्ना गर्ने कार्यविधि बनाएको बताउदै युवा विद्यार्थीहरुलाई काम गर्न सिकाउन यो व्यवस्था गरेको बताएकी
बुटवल । रुपन्देहीको देवदह नगरपालिका वडा नं १० चरंगेमा रहेको त्रिसुली खाेलामा डुवेर एक किशाेरकाे ज्यान गएकाे छ। साथीहरू संग घुम्न गएका पाल्पाका सिलव रायमाझीकाे डुवेर मृत्यु भएको प्रहरी जनाएको छ।रुपन्देहीको तिलाेत्तमा नगरपालिका जानकीनगरमा
गुल्मी । पूर्व विद्यार्थी मञ्चले आफुले अध्ययन गरेको मैन डाँडा माध्यमिक विद्यालयलाई साउण्ड सिस्टम प्रदान गरेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका वडानम्बर ३ मा रहेको विद्यालयलाई एक कार्यक्रमको आयोजना गरेर सामाग्री हस्तान्तरण गरिएको हो ।