९ आश्विन २०७९, आईतवार

Sep 25, 2022

बुटवल । ईलाका प्रहरी कार्यालय बेथरी रुपन्देहीले अवैध कपडा बरामद गरेको छ । लकडाउनको मौका छोपि भारतको नौतुनाबाट भन्सारछलि अवैध कपडा ल्याएको अवस्थामा आज(बिहिबार) विहान मायादेवि गाउँपालिका वडा न.४ सुण्डीबजारबाट बरामद गरिएको हो ।

विशेष सुराकीको आधारमा प्रहरीले लु ४ प ९४३५ नम्बरको मोटरसाइकलमा अवैध रुपमा ल्याएको अवस्थामा लेडिज सुट २६ पिस,साडी ३८ पिस लगायतका कपडा बरामद गरिएको इलाका प्रहरी कार्यालय बेथरी प्रहरी नायव निरिक्षक पदम खड्काले जानकारी दिए । साथै उक्त कपडाको बजार मुल्य अनुमानित १ लाख २० हजार पर्न जाने भनिएको छ । तेस्तै मोटरसाइकल चालक फरार रहेको र थप खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

केही दिन अघि बिना भन्सार तथा पास नलि खुल्ला रुपमा गुड्ने भारतिय नम्बर प्लेटका ७ वडा मोटरसाइकलाई नियन्त्रणमा लिई कावाहीलाई अघि बढाइएको नायव निरिक्षक खड्काको भनाई छ । लकडाउन बेला अवैध रुपमा हुने क्रियाकलापलाई नहुन नदिन बेथरी प्रहरीले विशेष योजना सहित गस्ती परिचालन गरेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

‘प्रेम गीत-३’ हिन्दी भर्सन सोमबारदेखि क्यूएफएक्ससहित देशभरका हलमा प्रदर्शन हुने बुटवलको देविनगरस्थित नवदुर्गा मन्दिरमा भागवत महापुराण महायज्ञ हुने खोलामा डुबेर एक बालकको मृत्यु चाडपर्वमा महङ्गी र कालोबजारी, अनुगमन गर्न माग चोरी आरोपमा वडासदस्य पक्राउ माइल्स इन्टरनेशनल कन्सल्टेन्सीको दाङमा पहिलो सेमिनार, डेढ सय बढी सहभागी मोबाइलको लतले पढाइमा विद्यार्थीको रुची घट्दै, शिक्षक र अभिभावक चिन्तामा आयोगलाई आचारसंहिता व्यवहारिक बनाउन दलहरूको सुझाव उत्साहित भएर नगरबासीकाे सेवा प्रवाह लाग्न कर्मचारीलाई नगर प्रमुख पाण्डेयको आग्रह रुपन्देहीमा ६ लाख ३२ हजार मतदाता, कुन निर्वाचन क्षेत्रमा कति ? व्याकुल माइलालाई अब सरकारले प्रत्येक महिना ५० हजार भत्ता दिने भारतबाट दुई महिनामा ४१ अर्बभन्दा बढीको डिजेल, पेट्रोल र ग्यास नेपाल भित्रियो माओवादी केन्द्र धनकुटाद्वारा सामुहिक राजीनामा रुपन्देहीको देवदह नगरपालिकाले ८२ फुट भित्रका ठेला र अबैध संरचना हटाउने यस्तो छ रुपन्देही प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना दुई महिनामा १२१ बढी देशसँग वैदेशिक व्यापारः ११६ देशसँग घाटामा गाविस सविचसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा पशुपालनमा केन्द्रित हुँदै दाङका किसान चोयाका पोशाक लगाउने भरीबहादुर भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवन व्यवस्थापनमा आवेदन परेन