ताजा अपडेट »

बाँकेमा १२ सहित १८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३७५ पुग्यो

सोमबार, ०५ जेठ २०७७, २२ : ३३
6 Shares

बुटवल । नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार धनुषा निवासी २ जना पुरुष, खोटाङ निवासी एकजना पुरुष, बाँके नरैनापुर निवासी १२ जना पुरुष, दैलेख आठबिसकोट निवासी १ जना पुरुष, सुनसरी निवासी एकजना पुरुष र झापा निवासी एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सगैं देशभर कोरोना संक्रमितको संख्या ३७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।