ताजा अपडेट »

'कोरोनाबाट बच्न सरकारको मात्र भर नपरौं, आफू पनि सचेत बनाैं'

आइतबार, ०२ चैत्र २०७६, १८ : ४५
6 Shares

''कोरोनासंग डराउने होइन सचेत हुने हो । मास्क लगाउयो, घरबाट बाहिर कम निस्कियो, घर जाने बित्तिकै तातो पानीले हात मुख धोयो अनि कपडा अर्का फेरेर ती कपडा धुन भिजायो, तातो पानी दिनमा पटक पटक खायो , विहान र साझपख आधा आधा गिलास गुर्जाेको रस खायो, बेला बेलामा अदुवा, हलेदो, मरिच, पिप्ला र तुलसीको पात राखेर काढा बनाएर पियो भने त्यो व्यक्ति सुरक्षित हुन्छ । यो डरपोक होइन, अति बुद्धिजीवी हो, महान व्यक्ति हो । कोरोना नेपालमा फैलिएको छैन यदि यो फैलियो भने देशको स्थिति भयाभह हुन्छ। सरकारको मात्र भरोसामा नबसौं, आफुपनि सचेत बनौं। अरुलाई पनि सचेत बनाऔ।''
सरकारलाई सहयोग गरौं । असल नागरिकको परिचय दिऔं।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।