ताजा अपडेट »

अत्याधुनिक हतियारसहित दुर्गा प्रसाईंका बडीगार्ड सर्वोच्च अदालतबाट पक्राउ

सोमबार, ०५ चैत्र २०८०, १६ : २०
110 Shares

कनठमाडौँ । सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित आज एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा झापा बुद्ध शान्ति गाउँपालिका–३ का दीपक खड्का रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका खड्का दुर्गा प्रसाईंको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका व्यक्ति हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।