ताजा अपडेट »

नेपालले बंगलादेशविरूद्ध ‘पावर प्ले’मा ३ विकेट गुमायो

बुधबार, १७ माघ २०८०, १४ : ५०
92 Shares

काठमाडौं । यू-१९ विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशविरूद्धको खेलमा नेपालले खराब सुरूवात गरेको छ। दक्षिण अफ्रिका टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ‘पावर प्ले’मा दुवै ओपनरसहित तीन विकेट गुमाएको छ। 

पहिलो विकेटको रुपमा ‌ओपनर विपिन रावल २ रन बनाएर  ३.५ ओभरमा आउट भएका थिए भने दोस्रोमा आकास त्रिपाठी ३ रनमा आउट भए । 

तेस्रो विकेटको रुपमा अर्जुन कुमाल १४ रनमा आउट भएका छन्। नेपालले १० ओभरमा ३ विकेट गुमाउँदा ३५ रन जोडेको छ। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।