ताजा अपडेट »

नेपाललाई पाँचौं सफलता, सोमपालले लिए विकेट

आइतबार, १६ बैशाख २०८१, १३ : ३४
52 Shares

काठमाडौँ । वेस्ट इन्डिज ए विरुद्ध नेपालले पाँचौं सफलता हासिल गरेको छ ।नेपाललाई पाँचौं सफलता सोमपाल कामीले दिलाएका हुन् । सोमपालले वेस्ट इन्डिज ए का कीमो पाउललाई आउट गरेका हुन् । 

यस अघि स्पिनर सागर ढकाल र कुशल भुर्तेलले २-२ विकेट लिएका थिए । यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले १६.३ ओभरमा ५ विकेट गुमाएर १०८ रन बनाएको छ ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।