ताजा अपडेट »

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

आइतबार, १४ जेठ २०८०, १२ : ३१

काठमाडौ। प्रि ओपन सेसनमा नेप्से सूचक १.८३ अंकले बढेको छ ।

यससँगै सूचक १९६०.९५ विन्दुमा आएको छ । ३ लाख ८० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको १३ सय ११ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १६ वटा कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ । अरु कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।