ताजा अपडेट »

रुपन्देही–२ मा घण्टीको अग्रता कायमै, विष्णु पौडेल दोस्रो स्थानमा

सोमबार, ०५ मंसिर २०७९, १८ : १२
4 Shares

बुटवल । प्रतिनिधिसभातर्फ रुपन्देही–२ को जारी मतगणनामा स्वतन्त्र पार्टीका गणेश पौडेलको अग्रता कायमै छ । ११ सय मत गन्दा घण्टी चिन्हमा उनले ३९९ मत पाएका छन् ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ३६८ मत प्राप्त गरेका छन् । घर चिन्हमा सत्ता गठबन्धन दलका साझा उम्मेदवार केशब सुर्यवंशीले २९३ मत प्राप्त गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।