ताजा अपडेट »

पश्चिम नवलपरासीमा मतगणना सुरु

सोमबार, ०५ मंसिर २०७९, १५ : ४२
4 Shares

परासी।नवलपरासीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । आज बिहान ११ बजे बाट शुरु गर्ने भनिएपनि कर्मचारी व्यवस्थापनमा केही ढिलाई भएको मुख्य निर्वाचन कार्यालयका अधिकृत खडानन्द तिवारीले जानकारी दिएका छन् । 

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना शुरु भएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा बसेको सर्वदलिय बैठक बसी, सबै व्यवस्थापनका कार्य सम्पन्न गरी भर्खरैबाट बर्दघाट नगरपाकिलाको सभाहलमा मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।