ताजा अपडेट »

काठमाण्डौंमा शंकास्पद बस्तु फेला, बम हुनसक्ने आशंका

शुक्रबार, ०२ मंसिर २०७९, ०९ : २८
20 Shares

काठमाण्डौं । शुक्रबार बिहानै काठमाण्डौंमा शंकास्पद बस्तु फेला परेको छ । जावलाखेलको गणेश चोकमा शंकास्पद बस्तु भेटिएको हो । उक्त बस्तु बम हुन सक्ने आशंका गरिएको छ । बम डिस्पोजल टोली बोलाइएको छ । विस्तृत विवरण आउन बाँकी ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।