ताजा अपडेट »

महिला उद्यमी संघको लुम्बिनी सांस्कृतिक नगर कमिटि

सोमबार, २८ चैत्र २०७८, १९ : २३
12 Shares

बुटवल । लुम्बिनी महिला उद्यमी संघ, नेपालको लुम्बिनी साँस्कृतिक नगर कमिटि आज गठन गरिएको छ । माया गुरुङको अध्यक्षतामा १५ सदस्यीय कमिटि गठन गरिएको हो । कमिटिको उपाध्यक्षमा वविता केसी, सचिवमा बुद्धि कुमारी थापा र कोषाध्यक्षमा बिन्दु घिमिरे रहेका छन् ।

यसैगरी कमिटिको सदस्यहरुमा लक्ष्मी खत्री, गोमा विष्ट, तुल्सी थापा, शिवा रोका, कौशिला बुढाथोकी, चन्द्रकला सारु, ज्ञानमति कहार, लक्ष्मी चापागाई, रिता थापा र लक्ष्मी खत्री (गुरुङ) रहेका छन् । नव निर्वाचित कमिटिलाई लुम्बिनी महिला उद्यमी संघ नेपालका अध्यक्ष रचना पन्तले बधाई तथा शुभकामना दिइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।