बुटवल । नागरिक पहिलो अभियान, लुम्बिनीको आज भालुबाङ्ग स्थित होटल एभरलेण्डमा बसेको प्रथम बैठकले अभियानको थप पाँच महिनाको योजना प्रस्तुत र पारित गरि सार्वजनिक गरेको छ । अभियान्ता नारायण खनालद्धारा प्रस्तावित राजनैतिक बैचारिक काम ,संङ्गठनात्मक
कपिलवस्तु । सबैको स्बभिमान सबैको समृद्धि भन्ने नाराका साथ घोषणा भएको नागरिक पहिलो अभियान ,नेपालको यही चैत १७/१८ गते चितवनमा बसेको केन्द्रीय कार्यदलको प्रथम बैठकले अभियानको समिक्षा गरेको छ । आगामी मंसिरसम्मको लागि राजनैतिक वैचारिक