ताजा अपडेट »

महामन्त्रीको ६०० मतगणनाः अग्रता बढाउँदै गगन, दोस्रोमा विश्वप्रकाश

विहीबार, ०१ पुस २०७८, १२ : ०१
2 Shares

काठमाडौं । नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् । 

कांग्रेस निर्वाचन समितिका अनुसार ६०० मत गन्दा थापाले ३८१ र विश्वप्रकाशले २३१ मत ल्याएर अग्रता लिइरहेका छन् । उनीहरूलाई पछ्र्याएका प्रदीप पौडेलले २०६ मत ल्याएका छन् । 

यस्तै प्रकाशशरण महतले २०१, मिनेन्द्र रिजालले १०१ र राजाराम कार्कीले २८ मत ल्याएका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।