ताजा अपडेट »

एमाले महाधिवेशन : शुद्धोधन गाउँपालिकामा गौतम

मंगलबार, ०९ कार्तिक २०७८, २१ : २०
4 Shares

बुटवल । नेकपा (एमाले) शुद्धोधन गाउँपालिकाको अध्यक्षमा विष्णु गौतम सर्वसम्मत चयन भएका छन् । आज सम्पन्न भएको अधिवेशनबाट गौतम शुद्धोधनको अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

यस्तै, सचिवमा शुद्धोधन गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का वडाध्यक्ष समेत रहेका राजेन्द्र कंडेल चयन भएका छन् ।

उपाध्यक्ष र उपसचिव कस्लाई बनाउने विषयमा छलफल भईरहेको एक एमाले नेताले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।