ताजा अपडेट »

च्याम्पियन्स लिग अन्तर्गत युभेन्टसको लगातार तेस्रो जित

विहीबार, ०४ कार्तिक २०७८, ०७ : १२
4 Shares

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत युभेन्टसले लगातार तेस्रो जित हासिल गरेको छ ।गएराती सम्पन्न खेलमा युभेन्टसले जेनिथमाथि १-० गोल अन्तरले जित हासिल गरेको हो ।

युभेन्टसको जितमा खेलको ८६औँ मिनेटमा डेजान कुलुसेभस्कीले गरेको गोल निर्णायक गोल भएको थियो ।यो जितपछि समुह एच अन्तर्गत ३ खेलमा ९ अंकसहित शिर्ष स्थानमा रहेको छ ।त्यस्तै जेनिथको ३ खेलमा ३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।