११ मंसिर २०७८, शनिबार

Nov 27, 2021

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले शानदार कमब्याक जित हासिल गरेको छ ।गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले इटालीयन क्लब एटलान्टामाथि ३-२ गोल अन्तरको कमब्याक जित हासिल गरेको हो ।युनाइटेडको जितमा क्रिस्टियानो रोनाल्डोले निर्णयक गोल गर्दै रोमान्चक जित दिलाएका छन् ।

Advertisement

खेलमा एटलान्टाका मारिओ पासालिकले खेलको १५औं मिनेटमा गोल गरेका थिए भने खेलको मेरिह डेमिरलले खेलको २८औं मिनेटमा गोल गर्दै एटलान्टालाई दोहोरो अग्रता दिलाएका थिए ।पहिलो हाफमा २-० ले पछि परेको म्यानचेस्टर युनाइटेडले कमब्याक गर्दै जित हासिल गरेको थियो ।

युनाइटेडका लागि मार्कस राशफोर्डले खेलको ५३औँ मिनेटमा गोल गरेका थिए भने ह्यारी माग्युरेले खेलको ७५औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए । त्यस्तै क्रिस्टियानो रोनाल्डोले खेलको ८१औं मिनेटमा निर्णायक गोल गर्दै युनाइटेडलाई जिताएका थिए ।

यो जितपछि म्यानचेस्टर युनाइटेडको समुह एफमा ३ खेलमा २ जित र एक हारसहित ६ अंकसहित शिर्ष स्थानमा रहेको छ ।त्यस्तै एटलान्टाको ३ खेलमा ४ अंक सहित दोस्रो स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

पदाधिकारी र केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने अधिकार ओलीलाई, भीम रावलकाे फरक मत झापाकी इन्दिरासँग ‘इन्गेजमेन्ट’मा बाँधिए मुकुन्द घिमिरे पार्टी भित्र हुने निर्वाचनले ठूलो द्वन्द्व जन्माउँछ : डा. भण्डारी केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियशन नेपालको साधारणसभा तिलोत्तमामा कोसी ब्यारेजमा हाम फालेका एक जनाको मृत्यु सरकारलाई बिजुली खपतको चिन्ता, जनता पोल हेर्न बाध्य रुपन्देहीको भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु मुख्यमन्त्री राईले भने- म रचना रिमाललाई वान साइड लभ गर्छु राजनीतिमा देखिएको पथभ्रष्ट र अराजकता सच्याउने नेतृत्व आउँछ : ओली बन्द सत्रमा ओलीले भने : प्रतिकृयावादीको षड्यन्त्रका कारण प्रतिपक्षमा पुगियो कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण सर्वसम्मत रुपमा चयन पाँच घण्टा ढिला गरी सौराहमा सुरु भयाे एमालेको बन्दसत्र भोट माग्न सुरु गरेका भीम रावलले भने- ओलीकाे सहमति प्रयासबारे जानकारी छैन एमाले १० औँ महाधिवेशन : घनश्याम भूसाल उपाध्यक्षमा उठ्ने एमाले दशौं महाधिवेशन : नेम्वाङलाई राष्ट्रपति, अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको आश्वासन एमालेको कुम्भमेलामा विचारलाई निषेध गरियाे : प्रचण्ड टिपरको ठक्करले स्कुटर चालकको मृत्यु माओवादी केन्द्र पुनर्गठित गर्दै अघि बढेका छौं: प्रचण्ड ओली बन्दसत्र स्थल प्रवेश, तर अझै सुरु भएन बैठक एमालेको राष्ट्रिय महाधिवेशन र युवा नेतृत्व